काठमाडौँ । लुटेरा समूहले धनगढीमा एक व्यक्तिमाथि गोली हानी ९ लाख रुपियाँ लुटेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका १ मा आईएमईबाट रकम लिएर बैंकमा जम्मा हिड्ेका निर्मल कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरी घाईते बनाएका छन् । हाल उनको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
धनगढी उपनगरपालिका २ का अन्दाजी ३७ वर्षीय कार्कीले नजिकै रहेको प्रहरी मुक दर्शक भएर बसेका बताएका छन् ।
Categorized in समाज