४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

लालबकैया नदिमा हराईरहेको मध्ये २ को शव भेटियो


प्रकाशित: आईतबार, १० भाद्र २०७५, ११ः४५ बजे
- महानगरखबर

काठमाडौं । रौतहटको लालबकैया नदिमा बेपत्ता भएकाहरुमध्येको २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । 


औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ ।


गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनाहुँदा बेपत्ता भएका थिए । 


सो घटनामा २४ जना पौडिएर बाच्न सफल भएकाछन् भने अझै ५ जना बेपत्तानै रहेको प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex