३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

लाजिम्पाटमा आगलागी, निसास्एिर एकको मृत्यु


प्रकाशित: शुक्रवार, २२ चैत्र २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । मध्यान्ह राती लाजिम्पाटको वडा नं २ मुलबाटोको पुर्व नील सरस्वतिमा अवस्थित चैत्य मार्गमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।


घरधनी धर्म महर्जनले घरको छिंडीबाट सल्केको आगोले घरलाइ भित्र भित्र पूर्ण रुपमा जलेर क्षतिग्रग्रस्त बनाएको जानकारी दिएको छ ।


घरधनि महर्जन अनुसार घर भित्र रहेको मनिसहरुको उद्धार गर्ने क्रममा  घर भित्र रहेका प्रेम बोगटीको निस्सायिर मृत्यु भएको छ भने अन्य ४ जनाको झ्यालबाट सकुशल उद्दार गरिएको छ । 
काँचो इँटाले निर्मित उक्त घरका बासिन्दा परिवारहरु सबै भाँडामा बस्दथे । 


भित्रि बाटोको गल्लीमा घर रहेकोले बारुण यन्त्रलाइ गन्तव्य पुग्न कठिन भएको थियो ।


२०७२ सालको महा भुकम्पमा पनि केहि नभएको उक्त घर बनाउँदा चाहिने काँचो इँटालाइ स्वयं घरधनी धर्म महर्जनको बुबा आफैले काँचो इँटा बनाएको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex