१४ बैशाख २०८१, शुक्रबार
Header

लाईफ इन्सोरेन्सद्धारा लाभांस घोषणा, ३६ प्रतिशत बोनस प्रस्ताव


प्रकाशित: शुक्रबार, २५ साउन २०७५, १०ः२६ बजे
- महानगरखबर

काठमाडौं । बीमा कम्पनी लाईफ इन्स्योरेन्स कार्पोरेशन (नेपाल)ले लाभासंको घोषाण गरेको छ । आर्थिक बर्ष २०७३÷०७४ को नाफाबाट ३६ प्रतिशत बोनस शयेरको प्रस्ताव गरेको छ भने १.९० प्रतिशतका दरले लाभांस वितरण गर्ने समेत प्रस्ताव कम्पनीको विहिबार बसेको सञ्चालक समितको बैठकले गरेको छ । 


कम्पनीको प्रस्तावलाई बीमा समितिले स्वीकृति प्रदान गरेपछि कम्पनीको साधारणसभाबाट अनुमोदन गरपछि वितरण गरिनेछ । 


कम्पनीको अहिले चुक्ता पुँजी एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ छ ।  

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD