७ बैशाख २०८१, शुक्रबार
Header

ललिता निवास जग्गा हिनामिनामा १२० जनालाई पक्राउ पुर्जी जारी


प्रकाशित: शुक्रवार, १६ पुस २०७८, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 


जग्गा हिनामिना गरेको अभियोगमा उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।


गत आइतबारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको उक्त सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD