१० भाद्र २०८३, बुधबार
Header

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर


प्रकाशित: विहिवार, ३ फागुन २०८०, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । ललिता निवास जग्गा कृते प्रकरणा १२ जना दोषी ठहर भएको छ । 


विहिवार विशेष अदालतले सुनाएको फैसला अनुसार रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको हो । 


विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । 


त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex