७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ३ जना रिहा


प्रकाशित: मंगलवार, १२ असार २०८०, १९ः३० बजे
- महानगरखबर

काठमाडौ । ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका ७ जनामध्ये जनालाई प्रहरीले रिहा गरेको छ । 


प्रहरीका उनीहरुलाई कागज गरेर रिहा गरिएको र बाहिर राखेर अनुसन्धान गर्ने भएको छ ।


रिहा हुनेहरुमा पूर्व सहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन । 


गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको प्रमाण पेश गरेपछि उनीहरुलाई रिहा गरिएको हो 


जग्गा प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex