७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललिता निवास जग्गा प्रकरणमा नापी विभागका कर्मचारी पक्राउ


प्रकाशित: आइतवार, ७ साउन २०८०, १३ः२०बजे
- महानगरखबर

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन ।


केन्द्रीय अनुुसन्धान ब्यूरो (सिआइवीले) नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई जोरपाटीस्थित निवासबाट पक्राउ परेको बताए । 


यो प्रकरण प्रहरीले यसमा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex