९ भाद्र २०८३, मंगलबार
Header

ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ


प्रकाशित: मंगलवार, २६ असार २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा थप २ जना पक्राउ परेको छ । 


केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) का अनुसार पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको हो । 


उनीहरूलाई ब्युरोले काठमाडौंबाट पक्राउ परेका हुन  । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन भने मिश्र खरिदार हुन ।


यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको सख्या १६ जना पुुगेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex