३१ बैशाख २०८१, सोमबार
Header

ललिता निवासका अस्थायी संरचना हटाउन महानगरको अल्टिमेटम


प्रकाशित: आइतवार, १७ असार २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । ललिता निवासका जग्गामा तारवार लगाउन पुुगेका काठमाडौं महानगरपलिकाका नगर प्रहरीले जग्गामा रहेको अस्थायी संरचना हटाउन अल्मिेटम दिएको छ । 


महानगरले सबै अस्थायी संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको हो । 


आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली पुगेको थियो ।  


महानगर प्रहरीको टोलीले अहिले घेराबारको काम गरिरहेको छ। 


केही दिनअघि  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो भने आज (आईतवार ) थप ३ जना पक्राउ परेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD