काठमाडौं । मारवाडी युवा मञ्चले महानगरिय प्रहरी परिसर ललितपुरलाई ६० थान पर्सनल प्रोटेक्ट इक्युपमेन्ट (पीपीई) हस्तान्तरण गरेको छ ।
विभिन्न अस्पतालमा खटिएका सुरक्षाकर्मी, दुर्घट्नालगायत घट्नामा खटिनेहरुलाई बुधवार पीपीई प्रदान गरिएको हो ।
यस अघि युवा मञ्चले भक्तपुर प्रहरी परिसर प्रमुख सविन प्रधानलाई लाई पनि ५० थान पीपीई हस्तान्तरण गरिएको थियो ।
कोरोना भाईरसको महामारीमा खटिने स्वास्थ्यकर्मीहरु जस्तै प्रहरीकर्मीहरु पनि जोखिममा रहने हुन्छ ।
Categorized in समाज