२७ बैशाख २०८१, बिहिबार
Header

ललितपुर मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो


प्रकाशित: आइतवार, २५ चैत्र २०८०, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । हिजो (शनिवार) ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । 


प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी हुन ।  ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । 


आगलागि नियन्त्रणमा लिएपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD