४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

ललितपुर महानगर होर्डिङ बोर्ड मुक्त बनाइने – प्रमुख चिरीबाबु


प्रकाशित: विहिवार, २ पुष २०७७, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाका होर्डिङ बोर्ड मुक्त महानगर हुने भएको छ । 


विहिवार महानगरको १०२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रमुख चिरीबाबु महर्जनले सो कुरा बताएका हुन । 


महानगर प्रमुख महर्जनले महानगर क्षेत्र चाँडै नै होर्डिङ बोर्ड मुक्त बनाइने बताउँदै भने, ‘प्राविधिक समस्याका कारण सबै बोर्ड अहिले नै हटाउन अप्ठेरो परेको बताए । तर छिट्टै बोर्ड हटाउने नै महानगरको योजना रहेको उनले सुनाए ।’


ललितपुर क्षेत्रमा महानगरको जानकारीबिनै बोर्ड राखेका तथा कर तिरेर करार सम्झौता पुरा भएका सबै बोर्डहरु धमाधम हटाउन थालिएको छ । 


महानगरले अब देखि बोर्ड राख्ने कुनै सम्झौता नवीकरण नगर्ने प्रमुख महर्जनको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika