कठमाडौं । ललितपुर महानगरपालिकाका मतगणनाको पछिल्लो अपडेड अनुसार कांग्रेस मेयर उम्मेदवार चिरीबाबु महर्जन ११० मतले अघि छन भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ४७ मत ल्याएका छन ।
एमालकी उपमेयर मञ्जली शाक्यले ६४ मत प्राप्त गरेकी छिन भने गठबन्धनका उमपेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य २० मत ल्याएका छन ।
जिल्ला निर्वाचन आयोग कार्यलयलयले आधिकारिक रुपमा मतपरिणा भने सार्वजनिक गर्न बाँकी छ ।
Categorized in स्थानिय