१४ बैशाख २०८१, शुक्रबार
Header

ललितपुर महानगरले ५० जना नगर प्रहरी माग्यो


प्रकाशित: बुधवार, ९ पुष २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । 


महानगरले १५ दिने सूचना निकालेर ५० जना करार सेवाका लागि नगर प्रहरी मागेको हो । 


इच्छुक नेपाली नागरिकले पुस २३ गतेभित्र नगर प्रहरीको लागि आवेदन दिन सकिने छ । पाँच सय रुपैयाँ आवेदन शुल्क तिरेर आवेदन दिन सकिनेछ । 


दरखास्त फारम महानगरको वेबसाइट mिअ।नयख।लउ बाट पनि डाउनलोड गर्न सकिन्छ ।


१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको पाँच इन्च, तौल ५० केजी भएको पुरुषले दरखास्त दिन सक्नेछन । महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ ।


सो पदको लागि कक्षा ८ पास शैक्षिक योग्यता तोकिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD