४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

ललितपुर महानगरले साग बिजेता खेलाडीलाई सम्मान गर्ने 


प्रकाशित: सोमबार, ३० मंसिर २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले १३ औं दक्षिण एशियाली खेलकुदका बिजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । 


ललितपुर महनगरक्षेत्रका स्थायी बसोवास भएका खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने महानगरले जनाएको छ । 


पुष २ गते सागमा स्वर्ण, रजत तथा कास्य पदक बिजेता खेलाडीहरुलाई संघीय मामिला मन्त्री ह्देश त्रिपाठीले सम्मान गर्ने कार्यक्र रहेको छ । 


महानगरले खेलाडीहरुलाई ललितपुर महानगरको समाज कल्याण महाशाखामा नाम पठाउन एक सुचना समेत जारी गरेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika