२० बैशाख २०८१, बिहिबार
Header

ललितपुर महानगरले सडकपेटीमा फोहोर राख्नेलाई १० हजार जरिवाना गरायो


प्रकाशित: शुक्रवार, २२ भाद्र २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले सडक पेटीमा फोहोर राख्नेलाई जरिवना गरेको छ ।


नगर प्रहरी प्रमुख सिताराम हाथेछुुका अनुसार कुुपोण्डोलको सडक पेटीमा थुपारिएको फोहोर फाल्नेलाई १० हजार रुपियाँ जरिवना गरेको हो ।


ललितपुर १० बस्ने मिराज आलमलाई प्रशासनिक दण्ड, जरिवाना वापत सो रकम लिएको छ ।


‘ललितपुर महानगरपालिकाले जथाभावी फोहोर नफाल्नु भनी सबैलाइ जानकारी गराउंदा गराउंदै पनि  कुपोन्डोलको सडक पेटीमा फोहोर फाल्नेलाइ १० हजार जरिवाना गरिएको हो ।’ उनले भने । 


ललितपुर महानगर यतिखेर महानगरभित्र सडक सफा, चिटिक्क र हरियाली बनाउने अभियानमा छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD