२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट (पूर्ण पाठ)


प्रकाशित: आइतवार, १० असार २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।


आइतवार महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो ।


ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ, रोजगार एंव स्तरीय आधारभूत शिक्षा, वातावरण संरक्षण,  लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।


साथै विद्युतिय सवारी साधान खरिद गरेको विल महानगरमा पेस गरे महानगरले लिने करमा ५.५ प्रतिशत कर मिनाह गरिने । 


त्यसैगरी निजी खाली जग्गामा जग्गाधनीसँग सम्झौता गरी नर्सरी, तरकारी, फलफूल खेती गर्ने कृषकलाई महानगरबाट लिने व्यवासाय करमा छुट दिने छ । 

 

पूर्ण पाठ: -

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex