८ बैशाख २०८१, शनिबार
Header

ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट


प्रकाशित: शुक्रवार, १० असार २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० लागि ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ । 


शुक्रवार महानगर प्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन । बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने उल्लेख गरिएको छ ।

 
महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगर प्रमुख महर्जनले बताए । असार १६ गते नगरसभाको अर्को बैठक बोलाइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD