१९ आषाढ २०७७, शुक्रबार
Header

ललितपुर महानगरले महानगरवासीका लागि राहत प्याकेज ल्याउने


प्रकाशित: शनिवार, १५ चैत्र २०७६, १८ः३० बजे 
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले दैनिक काम गरेर गुजारा गर्नुपर्नै श्रमिक वर्गका लागि राहात प्याकेज ल्याउने भएको छ । 


शनिवार महानगरले ‘ललितपुर महानगरपालिकामा कोही भोकै बस्न नपरोस्’ भन्दै एक विज्ञप्ती जारी गरी श्रमिक तथा दैनिक काम गरेर खानुपर्नेहरुको लागि राहात दिने निर्णय गरेको बताएको छ ।


विज्ञप्तीमा भनिएको छ,‘ समस्यमा पर्नु भएका नगरवासी नगरवासीलाई आफ्नो वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।’

 

विज्ञप्ती

 

jibanshaili
Home Page Bottom Second


mahanagar AD
maa dakshinkali
D R Shushil
bijay card
chunikhel AD
tika travel
maharjan complex
gamal
sungava AD