१६ चैत्र २०८०, शुक्रबार
Header

ललितपुर महानगरले बजार अनुगमन गर्ने


प्रकाशित: विहिवार, २९ फागुन २०७६, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्रको बजार अनुगमन गर्ने भएको छ । 


बजारमा कोरोनाको त्रास देखाउँदै बजारमा खाद्यपदार्थ, मास्क, ह्याण्ड सेनिटाईजर र औषधीलगायत अन्य अति आवश्यक पदार्थको कृत्रिम अभाव गरेको भन्दै अनुगमन गर्ने भएको हो ।


महानगर प्रवक्ता राजु महर्जनले एक विज्ञप्ती जारी गरी बजार अनुगनको क्रममा यस किसिमको कृत्रिम अभाव गराउने कालोबजारी, व्यवसायी भेटिए कानुन बमोजिम कार्वाही गर्ने जनाएको छ । 


महानगरवासीलाई सर्वसुलभ मूल्यमै उपभोग्य समान उपलव्ध गराउन व्यावसायीहरुमा अनुरोध गर्दै महानगरवासीलाई संयमता अपनाउन समेत जारी विज्ञप्तीमा उल्लेख छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD