३० बैशाख २०८१, आइतबार
Header

ललितपुर महानगरले कक्षा ११ का लागि छात्रवृति आवेदन माग्यो


प्रकाशित: शुक्रवार, २९ असार २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुमा कक्षा ११ छात्रवृतिमा पढ्न चाहनेहरुको लागि आवेदन माग गरको छ । 


महानगरले शुक्रवार एक सुचना प्रकाशित गरी साउन २० गते भित्र महानगले तोके बमोजिमको आवश्यक कागजपत्रहरु पेश गर्न आग्रह गरेको छ । 


छात्रवृतिको लागि एसइई उतिर्ण प्रमाणपत्रको प्रतिलिपी, आर्थिक रुपले पिछिडिएको ९विपन्न० वर्गको छात्रवृतिको लागि विपन्नता खुलेको वडा/स्थानिय निकायको सिफारिस पत्र सक्कल, एक भन्दा बढि छोराछोरी भएकाहरुले कुनै एकको मात्र निवदेन पेश गर्नुपर्ने छ । 


त्यसैगरी समावेशी छात्रवृतिको लागि थरबाट नछुुट्टिने विद्यार्थीले आधिकारिक आयोग÷संघ संस्थाबाट परिचय खुलेको समावेशी प्रमाणपत्रको प्रतिलिपी पेश गर्नु पर्ने जारी सुचनामा उल्लेख छ । 


आवदेन ललितपुर महानगरको वेसाईटमा क्लिक गरेर भर्न सकिने छ । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD