७ बैशाख २०८१, शुक्रबार
Header

ललितपुर महानगरले इफटी(EFT) बाट भुक्तानी दिने


प्रकाशित: बुधवार, २९ चैत्र २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले अबदेखि इलोक्ट्रोनिक फण्ड ट्रान्सफर (Electronic Fund Transfer) बाट रकम भुक्तानी गर्ने भएको छ ।


महानगरबाट हुने सम्पूर्ण योजना तथा कार्यक्रमहरुको भुक्तानी इफटी मार्फत हुने महानगरले एक सुचना जारी जनाएको छ ।


यस सेवाको लागि सम्बन्धित बैंकको खाता देखिने चेकको प्रतिलिपी, बैंक स्टेटमेन्ट, प्यान नम्बर आवश्यक पेश गर्न अनुरोध गरिएको छ । 


आवश्यक कागजातहरु पेश नभएमा भुक्तानीको प्रक्रिया अघि नबढ्ने समेतको व्यवहोरा जारी सुचनामा उल्लेख गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD