१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरले आजबाट ३ दिन यी खोप केन्द्रबाट कोभिडविरुद्धको खोप दिँदै


प्रकाशित: मंगलवार, २८ चैत्र २०७९, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महनगरपालिको ३ दिन कोभिड विरुद्धको थप फाईजर खोप दिने भएको छ । 


महानगरले २९ वटै वडाका विभिन्न खोपकेन्द्रबाट १२ बर्षमाथिका सबै नागरिकलाई खोप दिँदैछ । चैत्र २८, २९ र ३० गते खोप कार्यक्रम सञ्चालन गर्दैछ । 


महानगरले वडावासीहरुलाई अनिवार्य खोप लगाउन आग्रह समेत गरेको छ । पछिल्लो समय नेपालमा पनि कोभिड–१९ फेरि बढ्न थालेपछि खोप लगाउन भनिएको छ । 

 

 



 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex