काठमाडौं । ललितपुर महानगरपालिकाले लैगिंक हिसांमा परेकाहरुलाई तत्काल उद्धार र राहत दिने सेवाको सुुभारम्भ गरेको छ ।
महानगर प्रमुख चिरिबबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले संयुक्त रुपमा रिविन काटेर सेवाको सुुभारम्भ गरेका हुन ।

सेवाको लागि महानगरको हटलाईन नम्बर ११३१ र नगरप्रहरी सेवा २४ सै घण्टा उपल्बध हुने जनाएको छ ।
सेवा सुुभारम्भ भए लगत्तै नगर प्रहरी प्रमुख सिताराम हाथेछुको नेतृत्वमा नगरप्रहरीहरुले मोटरसाईकल ¥याली समेत गरेका थिए ।

Categorized in स्थानिय