४ बैशाख २०८१, मंगलबार
Header

ललितपुर महानगरमा फाईजर खोपको दोस्रो डोज लगाउन शुरु


प्रकाशित: मंगलवार, २८ मंसिर २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरमा कोभिड–१९ विरुद्धको फाईजर खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । 


मंगलवार २७ मंसिर देखि पुष ५ गतेसम्म खोप सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । महानगरले तोकेको केन्द्रमा गएर कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुले कार्ड लिएर खोप लगाउन सकिने छ । 


पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुले पाटन अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सकिने छ ।



खोप लगाउने तालिका समय र स्थान

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD