१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरमा कोभिसिल्ड दोस्रो डोज खोप कार्यक्रम स्थगीत


प्रकाशित: शुक्रवार, २१ जेठ २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानरपालिकामा कोभिसिल्डको दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगीत भएको छ । 


महानगरको विहिवार महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो कार्यक्रम स्थगीत गरएको महानगरपालिकाले जनाएको छ । 


बैठकको निर्णय अनुसार हाललाई उपल्वध सिमित खोप वितरण न्यायोचित नहुने देखिएकोले थप गृहकार्य गुर्न पर्ने देखिएको तथा यही जेठ २५ गतेबाट ६० देखि ६४ बर्षकाहरुलाइ भेरोसिल खोप (चाईनिज) कार्यक्रम संचालन गर्नु पर्ने भएकोले सो स्थगीत गरिएको महानगरले जारी गरेको सुचनामा उल्लेख छ । 


यस अघि कोभिसिल्ड खोप लगाउन महानगरले ५०/५० जनाको दरले नाम सिफारिस गर्न सबै वडामा पत्रचार गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex