२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

ललितपुर महानगरमा कर्मचारी अभाव, सेवाग्राही समस्यामा 


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, ०९ः४५ बजे 
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकामा कति कर्मचारी आवश्यक रहेको भन्ने यकिन हुन नसक्दा सेवाग्राही समस्यामा परेको महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन । 


प्रवक्ता महर्जनका अनुसार अहिले महानगरपालिका उपमहानगरपालिकाका कर्मचारी  र जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन । 


महानगरपालिकामा विषयगत कार्यालयका कर्मचारी आए पनि ती भवन र भौतिक सम्पत्तिको स्वामित्व भने अझै आएको छैन । उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुवै हैरान छन । 


कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन भने यसको असर सेवाग्रहीलाई पनि परेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika