८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरमा आज सार्वजनिक विदा


प्रकाशित: शुक्रवार, २६ बैशाख २०८२, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले आज शुक्रवार महानगरपालिका र मातहातको कार्यालयमा स्थानीय विदा (सार्वजनिक) विदा दिएको छ । 


ललितपुर महानगरको ऐतिहासिक जात्रा रातोमछिन्द्रनाथको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुुभमूर्हत आज परेकोले स्थानीयवासीहरुको विशेष उपस्थिती हुने दिन र परम्परा भएकोले विदा दिएको महानगरले जनाएको छ । 


विदा सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex