१५ बैशाख २०८१, शनिबार
Header

ललितपुर महानगरबाट कोरोना राहत कार्यक्रम सुरु


प्रकाशित: बुधवार, ७ पुष २०७८, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना राहत कार्यक्रम सुरु गरेको छ । 


बुधवार महानगरको प्रांगणबाट राहत कार्यक्रम सुरु गरेको महानगरपालिकाले जनाएको छ । राहत अन्तर्गत कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख २० हजार प्रदान गरिने छ ।


त्यसैगरी आईसियुमा भएका परिवारलाई ६० हजार, अस्पताल (साधारण)मा ३० हजार उपलव्ध हुने छ । 


पहिलो चरणमा अन्तर्गतको यो रहात भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD