१४ बैशाख २०८१, शुक्रबार
Header

ललितपुर महानगरको बिजुली पोलमा हरियो रङ, पोष्टर टाँस्न नपाईने


प्रकाशित: सोमवार, ६ बैशाख २०७८, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिको महानगरभित्रका बिजुलीको पोलमा रङरोगन गर्ने कार्य सुरु गरेको छ । 


महानगरले पोलमा हरियो रङ लगाएर पोल सफा र चिटिक्क पारेका छन । अबदेखि पोलमा कुनै पनि पोष्टर, पर्चा, विज्ञापन लगायत गर्न नपाउने महानगर प्रमुख चिरिबाबु महर्जनले बताएका छन । 


महर्जनले विज्ञापन हटाएर रङरोगन कार्यक्रमको सुरूआत गर्दै सफा र सुन्दर महानगरको अभियान बढाएसँगै सो कार्य सुरु गरेका हुन । 


अहिले ललितपुरका नगर प्रहरीले सो कार्यलाई अघि बढाएर पोलहरुमा रंग लगाउँदै महानगर प्रमुख महर्जनको अभियानलाई सकार पार्न लागेका छन । 


महानगर भित्रका कुनै पनि बिजुलीका पोल या इन्टरनेट र टेलिकमका पोलमा विज्ञापन टाँस्नेलाई कारबाही गर्ने महानगरपालिकाले जनाएको छ । 


त्यसैगरी महानगरभित्रका घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा ९पोल०मा पम्प्लेट र पोष्टर टाँस्न नदिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD