१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरको प्राङ्गणमा स्व. सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण


प्रकाशित: मंगलवार, ३० बैशाख २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिका प्राङ्गणमा स्वर्गीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । 


मंगलबार बिहान एक कार्यक्रम विच जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन ।


२०७९ असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।


उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex