१६ बैशाख २०८१, आइतबार
Header

ललितपुरमा वडा बाटै सम्पति कर नविकरण हुने


प्रकाशित: शुक्रवार, १९ साउन २०८०, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले अबदेखि वडाबाटै सम्पती कर नविकरण हुने भएको छ ।


महानगरले एक सुचना प्रकाशित गरी भाद्र १ गते देखि वडा कार्यालयबाटै महानगरको आर्थिक ऐन २०८० को दफा ३ (क) बमोजिम बुुझाउनुु पर्ने सम्पतीकर नविकरण गरिने जनाएको छ ।

 
जारी सुचना अनुसार सम्बन्धीत सबैले वडामा सम्पर्क गरी सम्पती कर नविकरण गर्न महानगरवासीमा अनुरोध समेत गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD