४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा नगद चोरी गर्ने पक्राउ


प्रकाशित: बिहिबार,१८ असाेज २०७५,०८ः०० बजे
- महानगरखबर

 ललितपुर महानगरपालिका १४ नख्खीवोटस्थित सिनो हाईड्रो कर्पोरेसन लिमिटेडबाट नगद २ लाख २२ हजार ३ सय ३० रुपैयाँ चोरी गरेको अभियोगमा सोही कम्पनीका सेक्युरिटी गार्ड १७ वर्षीय आकाश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

 कम्पनीको कर्मचारी सुत्ने कोठाको झ्याल फोडेर नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।


 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex