४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा धनमाल चोरी


प्रकाशित: आईतबार, ५ फागुन २०७५,१५ः०५ बजे
- महानगरखबर

काठमाडाैं । ललितपुर महानगरपालिका-१२ मंगलबजारस्थित सोही ठाउँ बस्ने ३० वर्षीय शरद शाक्यको मणिरत्न ज्वेलर्स पसलबाट शनिबार साँझ कोही नभएको अवस्थामा हिरा १० थान र सुनको चन्द्रमा १ थान समेत गरी करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 


फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex