१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा जेठ ६ गतेबाट यी स्थानमा भेरोसील खोप दिईने


प्रकाशित: सोमवार, ३ जेठ २०७८, १७ः५० बजे
- अजय खड्गी

काठमाडौं । ललितपुर महानगरपालिकाले जेठ ६ गतेबाट महानगरको २९ वटै वडाबाट लगाउन सकिने छ ।


महानगरपालिकाले सोमवार एक एक सुचना जारी गरी चाईनिज खोप भेरोसीलको दोस्रो डोज लगाउन वडा कार्यलयहरुमा खोप केन्द्र तोकेको छ । 


काठमाडौं महानगरपालिाले भने जेठ २ गतेबाट ३५ वटै वडाबाट खोप सेवा सञ्चालन गरिसकेको छ । 



खोप केन्द्र तालिका 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex