१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा एकान्तकुना र नख्खु चौबाटो अब ‘वन वे’ 


प्रकाशित: सोमवार, ९ साउन २०७९, २१ः०० बजे
- महानगरखबर

काठडमाडौ । ललिपुरको एकान्तकुना र नख्खु चौबाटो मंगलवारदेखि एकतर्फी (वान वे) बाटो कायम गरिएको छ ।


महानगरले एक विज्ञप्ती जारी गरी भोली (मंगलवार) देखि विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सो बाटोमा चारपांग्रे सवारी साधानले एकतर्फी रुपमा प्रयोग गर्न अनुरोध गरेको छ । 


‘नख्खुपुलतर्फ बाट आउने चारपांग्रे सवारी साधानहरु गायत्री पेटोल पम्प हुँदै एकान्तकुना तर्फ आउन (२७९) मिटर निषेध गरिएको छ । भनिमण्डल चोकबाट आउने चारपांग्रे सवारी सधानलाई नख्खुचोक तर्फ आउन (२५२ मिटर) निषेध गरिएको ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


सो क्षेत्रमा बढ्दो सवारी चापको कारण दुर्घट्ना बढ्न थालेपछि विज्ञ, स्थानीय र सरोकारवालाहरुको सुुझाव अनुसार सो गरिएको महानगरपालिकाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex