३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरको हात्तीवनमा चितुवाको आक्रमणबाट ३ जना घाईते


प्रकाशित: विहिवार, १५ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको हात्तीवानमा चितुवाको आक्रमणबाट ३ जना घाईते भएका छन । 


हात्तीवनस्थित सेतीपाखामा विहिवार चितुवाको आक्रमणबाट तिर कुमारी सुनवारको पहिचान भएपनि अन्य २ जनाको पहिचान हुन सकेको छैन । 


ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार घाईते कुमारीको  ललितपुरस्थित पाटन अस्पतालमा उपचार भईरहेको छ । 


बिहीबार सेतीपाखामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।


एक स्थानीयको घरमा चितुवा पसेको प्रत्यक्षदर्शी संगीता श्रेष्ठले प्रहरीलाई बताएकी छिन । 


चितुवाले स्थानीय तीन जनालाई पञ्जाले हानिको र सो क्षेत्रमा चितुवाको डरले स्थानीयमा त्रास बढेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex