२ भाद्र २०८३, मंगलबार
Header

ललितपुरको बीएनआरओ ट्रेडर्समा आगलागी, ४ करोड क्षतिको अनुमान


प्रकाशित: सोमबार, २८ माघ २०७५, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको बीएनआरओ ट्रेडर्समा सोमबार दिउँसो आगलागी भएको छ । 


ललितपुरको भैंसेपाटी–२५ मा रहेको सो ट्रेडर्स लागको आगो लग्दा करिब ४ करोड बराबरको क्षति भएको सञ्चालकले दावी गरेको छ । 


प्रहरीका अनुसार दिउँसो १ बजेबाट सुरु भएको आगो काठमाडौ र ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । 


सो ट्रेडर्समा कार्पेट राखिएको प्रहरीले जनाएको छ । घट्नको पुरा विवरण आउन बाकी रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex