२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुरको बागडोलमा फर्निचर पसलमा आगलागी, ४० लाखको क्षति


प्रकाशित: आईतबार, २२ पुष २०७५, ०८ः१० बजे
- महानगरखबर

काठमाडौँ । ललितपुरको बागडोलस्थित एक फर्निचर पसलमा आगलागी हुँदा ४० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 


भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा शनिवार आगलागी भएको हो । 


आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन । विद्युत सर्ट भई आगलागी भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex