काठमाडौं । ललितपुरको गोदावारी नगरपालिकास्थित गोदावारी बज्रबराहीमा शुक्रवारबाट क्योकुशिन कराँतेको सातौं राष्ट्रव्यापी मेयर कप च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ ।
भिडियोः
आइकेफ सेन्ट्रल डोजो, चपागाउको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
तस्वीर र भिडियोः नवराज कुँवर/महानगरखबर
3 January 2025, Friday
Categorized in स्वास्थ्य