७ बैशाख २०८१, शुक्रबार
Header

ललितपुरको नख्खुमा जिपको ठक्करबाट किशोरीको मृत्यु


प्रकाशित: बुधवार, १९ फागुन २०७७, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट १९ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।


ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहालको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएकी ती कोशोरीलाई बिहान सवा ५ बजे बाटो पार गर्ने क्रममा  स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । 


उनको उपचारको क्रममा बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD