२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुरको ग्वार्कोमा तेल टयांकरमा आगलागी


प्रकाशित: आईतवार, २८ मंसिर २०७७, १९ः१६ बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको ग्वार्कोको तेल बोक्ने ट्याङ्करमा आगलागी भएको छ । 


उज्वल पेट्रोल पम्प अगाडि तेल बोक्ने ट्याङ्करमा आइतबार साँझ आगलागी भएको हो । 


ललितपुरका एसएसपी किरण बज्रचार्यका अनुसार पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्याङ्करको अगाडिको भागमा आगलागी भएको हो । 


निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex