६ भाद्र २०८३, शनिबार
Header

ललितपुरको औधोगिक क्षेत्रमा विस्फोट, एकको मृत्यु, ४ घाईते


प्रकाशित: विहिवार, ८ बैशाख २०७९, ११ः१३ बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको औधोगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
प्रहरीका अनुसार बिस्फोटमा परि चार जना घाईते भएको छ । सो क्षेत्रबाट अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex