१४ भाद्र २०८३, आइतबार
Header

ललितपुरका मेयर चिरिबाबुले कुलमानसँग मिलेर स्मार्ट स्ट्रिटलाइट राख्ने


प्रकाशित: सोमबार, २४ बैशाख २०७५, १ः०० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । लतिलपुर महानगरपालिका मेयर चिरिबाबुले नेपाल विद्युत प्राधिकारणका प्रमुख कुलमान घिसिङसँग मिलेर  २१ औं शताब्दीको स्मार्ट स्ट्रिटलाइट राख्ने भएको वताएको छ ।


कुपण्डोलदेखि मुख्य सडकहरुमा स्ट्रिट लाइट राख्ने महानगरको योजना रहेको जानकारी दिएको छ । सो स्मार्ट लाइट मानिसहरुको चहल—पहल हुँदा सबै बल्ने जब मानिसहरुको गतिविधि कम हुँदै जाँछ, क्रमशः कम बल्ने प्रकृतिको हुन्छ ।


कुलमानले मेयर चिरिबाबुलाई स्टिÇट लाइटको लागि आफै अघि सरेर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex