८ बैशाख २०८१, शनिबार
Header

लण्डनका विमानस्थल र रेलवे स्टेशनहरुमा विस्फोटक पदार्थ फेला


प्रकाशित: बुधवार, २२ फागुन २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । लण्डनका विभिन्न विमास्थल र रेलवे स्टेशनहरुमा खामभित्र विस्फोटन पदार्थहरु सुरक्षा अधिकारीहरुले फेला परेका छन । 


अधिकारीहरुका अनुसार हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन । 


विष्फोटक सामाग्रीलाई ए–फोर आकारको खामभित्र राखिएको सो विष्फोटक पदार्थहरु खाम खोल्नासाथ आगो लाग्ने खालको रहेको प्रहरीले बताएका छन । 


उक्त विष्फोटक पदार्थले उडान र रेलको आवागमनमा पनि असर नपुगेको  र कसैलाई हानी समेत गरेको छैन ।


यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD