२१ बैशाख २०८१, शुक्रबार
Header

लघुवित्त पीडितहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा तनाव


प्रकाशित: बुधवार, १० साउन २०८०, १४ः३० बज
- महानगरखबर

काठमाडौं । लामो समयदेखि आन्दोलनरत लघुवित्तपीडितहरू र प्रहरीविच बानेश्वरमा तनाव भएको छ ।  


बुधबार नयाँ बानेश्वरमा प्रदर्शन उत्रिएका पीडितहरुले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको थियो । 


पीडितहरुले प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद् भवन घेराउ गर्ने र आफ्ना समस्या सुनाउने भन्दै त्यसतर्फ अगाडि बढिरहेका थिए ।


७ महिनादेखि नै आन्दोलनरत उनीहरुले ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी काठमडौंमा आन्दोलन गर्दै आएका छन ।

 

 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD