१३ बैशाख २०८१, बिहिबार
Header

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा नियुक्त


प्रकाशित: आईतबार, २७ जेठ २०७५, १६ः४२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले आईतबार अर्थमन्त्री युवराज खतिवडा लगानी बोर्डको उपाध्यक्ष पदमा नियुक्ती गरेका छन् ।

 
लगानी बोर्ड ऐन, २०६८ मा प्रधानमन्त्रीले लगानी बोर्ड हेर्न तोकेको मन्त्री बोर्ड उपाध्यक्ष हुने प्रावधान अनुसार सो नियुक्ती भएको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD