१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

लगातार सुनको मूल्यमा बृद्धि, आज ५ सयले बढ्यो


काठमाडौं । बुधवार सुनको मुल्यमा बृद्धि भई फेरि नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपियाँमा कारोवार भईरहेको छ । 


मंगलवारको रेकर्ड ब्रेक गर्दै आज ५ सयले बृद्धि भई सो मुल्य कायम भएको हो । उक्त दिन सुन १ लाख ३६ हजार ३ सय रुपियाँमा कारोवार भएको थियो ।


आज बजारमा तेजावी सुन प्रतिोला १ लाख ३६ हजार १५० सय रुपियाँमा कारोवार भईरहको छ ।


आज चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय रूपैयाँ पुगेको नेपाल महासंघले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex