१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

लगातार बढिरहेको सुन आज घट्यो


प्रकाशित: आईतवार, २१ जेठ २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । लगातर नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आईतवार घटेको छ । 


सुन आज तोलाको १७ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


बजारमा आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी एक लाख ११ हजार ५० रुपैयााँ कारोवार भईरहेको छ ।


शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो ।


आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भएरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex